Nepali News

गुठी विधेयकविरुद्ध ललितपुरमा मशाल जुलुस – Nepali News

३१ जेठ, काठमाडौं । गुठी विधेयकको विरोधको शुक्रबार ललितपुरमा पनि आन्दोलन भएको छ ।

स्थानीय नेवार समुदायले शुक्रबार साँझ मशाल जुलुस निकालेका हुन् । गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले पाटनमा मशाल जुलुस निकालेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

 

Leave a Reply

Back to top button
Close