Nepali News

दयानन्दको गोलमा पुलिसविरुद्ध मनाङको अग्रता

धरान, १७ फागुन । धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि भिडन्तमा अहिले विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले खेलिरहेका छन् ।

धरान रंगशालामा जारी खेलमा मनाङले अग्रता बनाएको छ । खेलको १०औं मिनेटमा दयानन्द सिंहले गोल गर्दै मनाङलाई १-० गोल अग्रता दिलाएका हुन् ।

दुवै टोली मोफसलको सर्वाधिक चर्चित गोल्डकपको उपाधि हाफ्नो बनाउने दाउमा हुनेछन् ।
The post दयानन्दको गोलमा पुलिसविरुद्ध मनाङको अग्रता appeared first on Koshi Online.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close