Nepali News

पहिलो हाफमा मनाङविरुद्ध पुलिस १-० गोलले पछाडि

धरान, १७ फागुन । धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि भिडन्तमा अहिले विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले खेलिरहेका छन् ।

धरान रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले अग्रता बनाएको छ ।

खेलको १०औं मिनेटमा दयानन्द सिंहले गोल गर्दै मनाङलाई १–० गोल अग्रता दिलाएका हुन् ।

दुवै टोली मोफसलको सर्वाधिक चर्चित गोल्डकपको उपाधि हाफ्नो बनाउने दाउमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close